दक्षिण कोरियाले एक गोलले पछाडि रहेको स्थितिबाट शुक्रबार विश्वकप २०२६ मा चेक गणतन्त्रलाई २–१ ले पराजित गरेको छ । यो जितसँगै दक्षिण कोरियाले तीन अंक बटुलेको छ र समूह ए को दोस्रो स्थानमा उक्लेको छ ।
आयोजक मेक्सिको पनि तीन अंकमा शीर्षमा छ । उसले यसअघिको खेलमा दक्षिण अफ्रिकालाई हराएको थियो । यी नतिजाले दक्षिण कोरियासँगै मेक्सिकोको नकआउट चरण प्रवेश गर्ने सम्भावना बलियो भएको...
गोदावरीको बाढीमा परी दुई जनाको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक योगेन्द्र तिमिल्सिनाका अनुसार गोदावरी नगरपालिका–४ की ५५ वर्षीया महेश्वरी धमला र ४० वर्षीया कल्पना साउदको मृत्यु भएको हो।
शुक्रबार बिहान च्याउ खोज्न जङ्गल गएका उनीहरु नदीमा बगेका हुन्। उनीहरुको शव वनदेवी मन्दिर पछाडि फेला परेको थियो।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
काठमाडौँ — जेन–जी आन्दोलनपछि बनेको अन्तरिम सरकारका शिक्षामन्त्री महावीर पुन तथा सम्पत्ति विवादमा यसअघि राजीनामा दिएका पूर्वगृहमन्त्री सुधन गुरुङ पुनः मन्त्री बनेका छन् । प्रधानमन्त्री वालेन्द्र शाहको सिफारिसमा...
काठमाडौं । गणतन्त्र दिवसको अवसरमा राजधानी काठमाडौंसहित देशका विभिन्न स्थानमा विशेष कार्यक्रम आयोजना गरिएका छन् ।
गणतन्त्र दिवसको मुख्य समारोह सैनिक मञ्च टुँडीखेलमा आयोजना भएको छ ।
बिहान नेपाली सेनाले...
काठमाडौं । पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई पक्राउ गर्नु प्रतिशोधपूर्ण भएको बताएका छन् । जेनजी आन्दोलनका क्रममा नागरिकको ज्यान गएको घटनाको आरोपमा प्रहरीले शनिबार बिहान पक्राउ गरेपछी...
Stay up to date with our official bulletins!
Please fill in your details and we will send all the vital information needed to be safe during the outbreak
नेपाल नागरिक उड्डयन प्राधिकरणले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलबाट दुबईमा नियमित व्यावसायिक उडान सञ्चालन गर्न फ्लाई दुबईलाई अनुमति दिएको छ।
प्राधिकरणका प्रवक्ता विक्रमराज गौतमका अनुसार दुबई...
काठमाडौं । मनाङमा नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उम्मेदवारले नाम फिर्ता लिन निवेदन दिएका छन् ।
मनाङका निर्वाचन अधिकृत रामप्रसाद पौडेलका अनुसार,...
एजेन्सी। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता अली खामेनीको मृत्यु भइसकेको बताएका छन्।
इरानको सरकारी टेलिभिजनले पनि आयतुल्लाह अली खामेनेईको निधन भएको पुष्टि गरेको...
इरानको राष्ट्रिय सुरक्षा परिषद्ले तेहरानका बासिन्दाहरूलाई राजधानी छाड्न आग्रह गरेको छ । इजरायल र अमेरिकाले देशमाथि आक्रमण जारी राखेपछि सुरक्षा परिषद्ले स्थानीय नागरिकलाई राजधानी...
इसराइलले इरानमा आक्रमण गरेको छ।
शनिबार बिहान इसराइलका रक्षामन्त्री इसराइल कात्जले इरानमा हमला गरिएको घोषणा गरेको अमेरिकी टेलिभिजन नेटवर्क सिएनएनले जनाएको छ।
इरानमा हमलापछि इसराइलले देशभरि...